Rental Nepal is a Complete Real Estate Solution for Nepal

हात्तिबनमा ४२ आना जग्गा र बंगला घर विक्रिमा छ । किन्न ईच्छुक व्यक्तिहरुले तुरुन्त सम्पर्क गर्नुहोला

Posted on: Jul 19th 2020 | 851 Views Share Tweet Share
Manin House

हात्तिबनमा ४२ आना जग्गा र बंगला घर विक्रिमा छ । किन्न ईच्छुक व्यक्तिहरुले तुरुन्त सम्पर्क गर्नुहोला ।
जग्गा ः लालपुर्जामा जग्गा ४२ आना तर फिल्डमा चाहिँ ४५ आना
घर ः वंगला ९ बर्ष अगाडी बनेको आधुनिक
बाटो ः हात्तिबनको मुख्य पिच रोडमा सिधा जोडिएको जग्गा हो । १२ जक्के गाडी जाने १६ फिटको बाटो भएको
ठेगाना ः LA स्कूल भन्दा अगाडी, क्यान्सर हस्पिटल नजिक हात्तिवन, ललिपतुर
जग्गाको प्रयोग ः स्कूल, कलेज, हस्पिटल, गोदाम, साना उद्योग, अन्य ब्यापारिक प्रयोग लागि उपयुक्त, त्यो बाहेक अन्य ३, ४ वटा निजि घरहरु बनाएर बस्न पनि मिल्ने खालको
बंगला घर ः ४ बेडको अत्याधुनिक वंगला घर छ । 4 BHK २ वटा कोठा (Attached BatahRoom) पनि छन् । एउटा परिवारलाई उपयुक्त आधुनिक घर ।
मूल्य ः अहिलेको परिस्थिति विक्रि गरिने । तुरुन्त पास गर्नेलाई चाहिँ विशेष छुट रहेको छ ।

For More Details (Video)  

https://www.youtube.com/watch?v=zc7L2qVs6VY&t=212s

Price and Other Link 

http://www.salesnepal.com/property/42-aana-land-with-house-for-sale--in-hattiban-lalitpur-11543/

बिस्तृत जानकारीकोलागि
SalesNepal.com
Ph. 015522899, Cell: 9851075800
Email; rercnepal@gmail.com

Comment with Facebook

Explore by City