Rental Nepal is a Complete Real Estate Solution for Nepal

घरजग्गा कर

Posted on: Mar 16th 2019 | 761 Views Share Tweet Share
logo1

तपाईले आफ्नो घरजग्गाको नेपाल सरकारके  घरजग्गा  संग सम्बन्धित तोके बमोजिमको  कर नजिकको वडा कार्यालमा तिर्नु पर्छ | कर स्थानीय स्वायत्त शासन एेन २०५५, नियमावली २०५६ तथा समय समयमा हुने नगरपरिषदको निर्णय अनुसार सम्बन्धीत वडा कार्यलयमा तिर्नु पर्नेछ |

प्रक्रिया
१) प्रशासकीय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने 
२) तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी सचिव समक्ष पेश गर्ने  
३) तोकिएको कर बुझाउने
४) चलानी गरी निवेदकलाई कर निर्धारण प्रत्र उपलब्ध गराउने ।
आवश्यक कागजात

१) निवेदन
२) जग्गा धनी प्रमाण पुर्जाका प्रतिलिपि
३) भवन नक्शा स्वीकृति प्रमाण पत्र र नक्शाका प्रतिलिपि
४) भवनर/जग्गा खरिद गरका भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखतको प्रतिलिपि
५) नगरपालिका घोषणा हनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्शा वा स्थलगत प्राविधिक प्रतिवेदन
६) मालपोत तिरको रसिद
७) आ.व ५७।५८ पूर्व आन्तिरिक राजश्व कायालयमा कर तिरको भए सो को प्रमाणित प्रतिलिपी
८) नागरीकता र नापी नक्साका प्रमाणित प्रतिलिपी

 

Comment with Facebook

Explore by City