रियल स्टेटका रियल कुराहरु अब ईश्वर खरेलको साथमा ...
१) रियल स्टेट कारोवारहरु के कस्तो भैराखेको छन् ।
२) यसका कानुनी र नीतिगत कुराहरु
३) घरजग्गाका पारिवारीक झमेला कुराहरु सम्वन्ध र सामाजिक कुराहरु
४) मालतपोत कार्यालय र यसका काम कारोवार बारे
५) निमार्ण र निर्माणसामग्रीहरु बारे
६) सुकुम्बासीका कुराहरु
७) भाडा तथा लिजका कुराहरु
८) सरकारी जग्गा र समक्षणका कुराहरु रियल्टी गुरु
९) बातावरण मैत्री रियल स्टेट बारे
सम्वन्धिका कुराहरुमा छलफल र संवाद् गरिने छ ।
#realestate #propertyoftheday #houseforsale #landforsale #apartmentforsale #rentalproperty #sellproperty #propertybuyersagent #highlightsシ゚ #followersreels #realtynepal #salesnepal #Nepalnepal #propertychannel #propertychautari #construction #realestateagent #Realtors #realestatedesign #housedesign #home #viralproperty